पहिलो हाफमा उरुग्वेविरुद्ध फ्रान्स १–० ले अगाडि

काठमाडौं /  जारी विश्वकपको आजदेखिको क्वार्टरफाइनल खेलको पहिलो हाफमा उरुग्वेविरुद्ध फ्रान्स १–० ले अगाडि रहेको छ । निकै नै प्रतिस्पर्धात्मक

खेलमा फ्रान्सका राफेल वरानेले गोल गरेपछि  फ्रान्स १–० ले अगाडि बढेको हो । फ्रीकिकमा ग्रीजम्यानले गरेको प्रहारमा राफेलले खेलको ४० औं हेडमार्फत गोल गरे ।


प्रतिक्रिया दिनुहोस्