स्वीडेनविरुद्ध इंग्ल्याण्ड पहिलो हाफमा इंग्ल्याण्ड १–० ले अगाडि

काठमाडौँ,/ जारी विश्वकपको क्वार्टरफाइनल खेलको पहिलो हाफमा स्वीडेनविरुद्ध इंग्ल्याण्ड १–० अगाडि रहेको छ ।

सेमिफाइनल प्रवेशका लागि भिड्दै गरेका यी दुईमध्ये इंग्ल्याण्डले खेलको ३४ औं मिनेटदेखि नै अग्रता कायम गरेको हो । इंग्ल्याण्डका लागि ह्यारी मागोरोइले ३४ औं गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएको छ ।


प्रतिक्रिया दिनुहोस्