फसादमा निकिता !

काठमाडौँ / शृंखला खतिवडाले मिस नेपालको ताज पहिरिनेवित्तिकै निकिता चाण्डकले अभिनय करिअर सुरु गरिन् । रानीमहबलबाट उनको यात्रा सुखद हुने अपेक्षा थियो । लोभलाग्दो पारिश्रमिक पाईन ।

निर्माण पक्षले उनैलाई प्राथमिकतामा राख्यो । दुभाग्र्य १ २० प्रतिशत छायाँकन पुरा नहुँदै फिल्म रोकिएको छ । कारण हो, निर्माता वेदप्रसाद भुसाल र प्रोडक्सन डिजाइनर गणेश सापमकोटाबीचको किचलो । भुसालले सापकोटामाथि आर्थिक हिनामिना गरेको आरोप लगाए । तर, सापकोटा त्यसैलाई ठाडै अस्वीकार गर्छन् ।, आजको नेपाल साप्ताहिकमा यो समाचारमा छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्