दुर्गम जाँदै बैंक

काठमाडौँ / मुलुकको पुनर्सरचनापछि स्थानीय तहमा बैंक तथा वित्तीय संस्था विस्तार गर्नुपर्ने सरकारको नीतिकअनुसार मकवानपुरका दुर्गम स्थानमा बैंक शाखा विस्तार हुन थालेका छन ।

मकवानपुरको दुर्गम कैलाश गाउँपालिकाको केन्द्र रहेको कालिकाटारमा विहीबार सानिमा बैंकको शाखा स्थापना गरिएको छ । बैंकले वित्तीय कारोवार विहीबारदेखि नै सुरु गरेको छ ।, आजकोकान्तिपुरमा यो समाचार छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्