दुई दिन देखि सुन चाँदीको मूल्य स्थिर

काठमाडौं / विगत दुई दिन देखि सुन चाँदीको मूल्य स्थिर छ ।

शुक्रबार सुन प्रतितोला ५७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि यहि मूल्यमा कारोबार भएको थियो । तेजावी सुन ५६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला ७५५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्