जारी विश्वकपमा आज तेस्रो स्थानका लागि बेल्जियम र इंगल्याण्ड भिडदै

काठमाण्डौं, / रसियामा जारी विश्वकप फुटबल खेल अन्र्तगत आज तेस्रो स्थानका लागि बेल्जियम र इंगल्याण्ड भिडदै छन् । नेपाली समय अनुसार ७ : ४५ मा खेल सुरु्र हुनेछ । जारी विश्वकप खेल अन्र्तगत अब २ खेल मात्र बाँकी छन ।

यस संस्करणको अन्तिम फाइनल खेल भालि हुदैछ । फाइनलमा उपाधीको लागि भने भोलि आइतबार ८:४५ बजे फ्रान्स र क्रोएसिया भिडनेछन्् । योे खेल सगै विश्वकपको २१ औं संस्करण औपचारिक रुपमै सम्पन्न हुनेछ ।


प्रतिक्रिया दिनुहोस्