क्रोएसियाविरुद्ध फ्रान्सले २–१ को अग्रता

काठमाडौं , रसियामा जारी रसिया विश्वकप २०१८ को फाइनल खेलमा क्रोएसियाविरुद्ध फ्रान्सले २–१ को अग्रता लिएको छ ।

क्रोएसियाली खेलाडीले डी एरियामा फाउल गरेपछि फ्रान्सले पेनाल्टी प्रहार गर्ने मौका पायो । जसलाई ग्रीजम्यानले सदूपयोग गरे । उनले ३८ औं मिनेटमा गोल गर्दै अग्रता दोबर बनाए ।


प्रतिक्रिया दिनुहोस्