बराबरीबाट युनाइटेडको प्रि सिजनको सुरुवात

एरिजोना / अमेरिका भ्रमणमा रहेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले बराबरीका साथ प्रि सिजनको यात्रा थालेको छ । क्लब अमेरिकासँग शुक्रबार भएको मैत्रीपूर्ण खेलमा युनाइटेडले १–१ को बराबरी गरेको हो ।

जोसे माउरिन्होको टोलीले अमेरिका भ्रमणको सुरुवात गर्दा थ्रुपै चर्चित अनुहार टोलीमा यति बेला छैनन् । मेक्सिन क्लबले हेनरी मार्टिनको हेड गोलमा ६० औं मिनेटमा अग्रता लिएपनि युनाइटेडका लागि हुवा माटाले ७८ औं मिनेटमा बराबरी गोल गरेका थिए ।

-एजेन्सी


प्रतिक्रिया दिनुहोस्