मेस्सी इटालियन क्लब जाने चर्चा

मिलान, /  इटालीमा चलेको पछिल्लो हल्ला यदि सत्य भएको खण्डमा /विश्व फुटबलका दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीबीचको प्रतिस्पर्धा सिरी’ए’मा पनि देखिने सम्भावना बढेको छ ।

१ सय मिलियन युरोमा रोनाल्डो रियल म्याड्रिडबाट युभेन्ट्स पुगेको केहि दिन नबित्दै बार्सिलोनाका स्टार मेस्सी अर्को इटालियन क्लब इन्टर मिलान जाने चर्चा सुरु भएको छ ।

मेस्सीको  भने फरक छ । सानै उमेरदेखि उनी बार्सिलोनामा आबद्ध  उनलाई सहजै जान दिने छैन ।    लगभग आफ्नो पुरा खेल जीवन बार्सिलोनामै सुम्पने सम्भावनालाई पनि नकारेका छैनन् । रोनाल्डो भने प्रिमियर लिग, स्पेनिस लिग हुँदै अब सिरी ‘ए’को चुनौतिका लागि पुगेका छन् ।

 

यदि मेस्सी इन्टर मिलान पुगे खण्डमा टोलीले रोनाल्डो सम्मिलित युभेन्ट्सलाई कडा चुनौति हुने अपेक्षा गरिएको छ । मेस्सीलाई इन्टर मिलानले लिन चाहेको पिरिलीका सिइओ मार्को ट्रोनचेटी प्रोभेराले सार्वजनिक गरेका हुन् । ’एजेन्सी


प्रतिक्रिया दिनुहोस्