फिफा वर्ष प्रशिक्षक २०१८’ को मनोनयनमा ११ प्रशिक्षक

काठमाडौं, /विश्व फुटबलको प्रशासकीय निकाय फिफाले मंगलबार ‘फिफा उत्कृष्ट प्रशिक्षक २०१८’ का लागि नोमिनेसनमा परेका ११ जना प्रशिक्षकको सूची सार्वजनिक गरेको छ ।


फिफा बर्ष प्रशिक्षकमा विश्वकप बिजेता फ्रान्सका प्रशिक्षक डीडीएर डेसच्याम्प र उपविजेता बनेको क्रोएसियाका लाट्को डालिस रहेका छन् । यसैगरी युभेन्ट्सका मासिमिलियानो एलेग्री, रुसका स्टेनस्लाभ चेर्चेसोभ, म्यानचेस्टर सिटीका पेप ग्वार्डीवाला, लिभरपुलका जोर्गेन क्लोप, बेल्जियमका रोबर्टो मार्टिनेज, एथलेटिक मड्रिडका डिएगो सिमोन, इंग्ल्यान्डका ग्यारेथ साउथगेट, बार्सिलोनाका एर्नेष्टो भाल्भर्डे र रियल मड्रिडका जिनेदान जिदान मनोनयनमा परेका छन् ।


प्रतिक्रिया दिनुहोस्