नेपाली चेली २०२२ मा कतारमा हुने विश्वकपको रेफ्री

काठमाडौं १५ साउन / सन् २०२२ मा कतारमा हुने विश्वकपमा एक नेपाली भाषी चेली रेश्मा थापा क्षेत्रीले रेफ्रीको भूमिका निर्वाह गर्ने भएकी छिन् ।

                                                  नेपाली भाषी चेली रेश्मा थापा क्षेत्री

रेश्माले विश्वकपमा रेफ्रीको भूमिका निर्वाह गर्ने भएपछि उनी विश्वकपमा पहिलो नेपाली भाषी रेफ्री बन्ने छन् ।

रेश्मा लामो समय देखि भारतको राष्ट्रिय स्तरका खेलहरूमा मुख्य रेफ्रीको भूमिका निर्वाह गर्दै आएकी हुन । हुन त सिक्किमेलीहरु आफूलाई गोर्खा भन्दा नेपाली भन्न गौरव ठान्छन् । सिक्किममा अझै पनि नेपाली भाषा बोल्ने संख्या कम छैन ।


प्रतिक्रिया दिनुहोस्