हेर्नुहोस जनावरलाई दुर्घटनाबाट बचाउन बनाईएका यि १०आकाशे पुलहरु

काठमाडौं, १९ श्रावन / प्राय हामीले देख्ने गरेका छौ हाइवेमा गाडीले किचेर जनवार मृत्यु भएको । यस्तोमा मानिसको पनि एक कर्तब्य हुने गर्दछ की जंगल इलाकामा गाडी चलाउदा जनावरलाई सुरक्षित राखेर गाडी चलाउनु । मानिसलाई बाटो काट्नका लागि आकाशे पुल त तपाइले देख्नु भएकै होला तर जनावरको लागि बाटो काट्न बनाइएको आकाशे पुल पक्कै देख्नु भएको छैन होला । आउनुहोस आज हामी तपाइलाई विशेषगरि जनावरका लागि बाटो काट्न बनाइएको संसारकै अनौठो पुल ।


प्रतिक्रिया दिनुहोस्