अविरल बर्षाको कारण आएको लेदोले ट्रक पुरियो, पृथ्वीराजमार्ग पूर्ण रुपमा अवरुद्ध

धादिङ २१ साउन / अविरल बर्षाको कारण पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न १० स्थित जवाङ खोला नजिकै सडकमाथीबाट आएको लेदोले भारतीय ट्रक पुरिएको छ । अहिले पृथ्वी राजमार्ग पूर्ण रुपमा अबरुद्ध भएको छ ।


प्रतिक्रिया दिनुहोस्