बार्सिलोनाका फुल ब्याक भिडाल पूर्वक्लब सेभिल्ला फर्किए

काठमाडौं, /  स्पेनिस बार्सिलोनाका फुल–ब्याक एलेक्स भिडाल पूर्वक्लब सेभिल्लाले ९.३५ मिलियन पाउन्डमा आफ्ना पूर्वखेलाडीलाई  सेभिल्ला फर्किएका छन् ।

२८ वर्षका भिडाललाई बार्सिलोनाले सेभिल्लाबाट सन् २०१५ मा भित्र्याएको थियो । त्यसयता उनले बार्सिलोनाको जर्सीमा ४९ खेल खेल्दै ४ गोल गरेका छन् । करिब ४ वर्ष बार्सिलोनामा रहँदा भिडालले दुई ला लिगा, तीन कोपा डेल रे, स्पेनिस सुपर कप, क्लब विश्वकप र युरोपियन सुपर कप एक–एकपटक जितेका छन् । एजेन्सी,


प्रतिक्रिया दिनुहोस्