चलचित्र ‘कायरा’को तेश्रो गीत सार्वजनिक,फरक भेषमा देखिए आर्यन (भिडियोसहित)

काठमाडौं, २२ साउन / गत शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘कायरा’ को तेश्रो गीत सार्वजनिक भएको छ ।

 

उक्त गीतमा आर्यन सिग्देल रकस्टारको रुपमा देखिएका छन् । लक्ष्मण रिजालको निर्देशनमा बनेको चलचित्र कायरामा आर्यन र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको छ । गीतमा कोहिस क्षेत्रीको स्वर संगीत र केतन क्षेत्रीको स्वर रहेको छ भने गीतमा नायक आर्यन सिग्देलको शब्द रहेको छ ।

लभस्टोरी जनराको फिल्मले अहिले देशभरका हलहरुमा सुखद ब्यापार गरिरहेको छ । चलत्रिचले दर्शकहरुबाट मिश्रित प्रतिक्रिया पाईरहेको छ । फिल्मले करोड बढी कमाइ सकेको छ ।                                                                                  भिडियो

 


प्रतिक्रिया दिनुहोस्