गायक डिल्ली फोम्बोको म्युजिक भिडियो ‘रातकी रानी’ सार्बजानिक [भिडियो सहित]

अरुण पोष्ट संबाददाता

काठमाडौं, २६ श्रावन / चर्चित लोक रक गायक डिल्ली फोम्बोको रातकी रानी बोलको म्युजिक भिडियो सार्बजानिक भएको छ ।

पछिल्लो चरण साङिगतिक क्षेत्रमा आम दर्शकले अत्याधिक रुचाएका गायक फोम्बोले दर्शककै चाहाना अनुरुपको म्युजिक भिडियो सार्बजानिक गरेका हुन् । महेन्द्र राई र डिल्ली फोम्बोको रचना र सङ्गीत रहेको यो गितमा सान्ना छिरिङ गुरुङले फिचरिङ गरेका हुन्  ।

गायक फोम्बो र द बेमोक्सको सङ्गीत संयोजन रहेको उक्त गित डिल्ली फोम्बोले गाएका हुन् । पछिल्लो समय उनि द बेमोक्स बैंण्ड सँग आफ्ना साङ्गीतिक गतिविधि गर्दै आएका छन् । यो भिडियोलाई बिनय काङ्सकारले सम्पादन गरेका हुन भने नरेन लिम्बुले निर्देशन गरेका छन् । ब्रायन राईले उकृष्ट छांयाङ्न गरेको रातकी रानी बोलको यो म्युजिक भिडियो हाईलाईट्स नेपालको युट्यूव च्यानलमा उपलब्ध छ ।

-भिडियो हेर्न यहाँ ल्किक गर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस्