पिकअपले ठक्कर दिँदा एक वृद्धको मृत्यु

काठमाडौं ३० साउन / काठमाडौंको घट्टेकुलोमा पिकअपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा ७६ वर्षीय पैदल यात्री कृष्णप्रसाद नेपाल रहेका छन् ।
हिँडिरहेको अवस्थामा बा ७ प ३६९४ नम्बरको पिकअपले ठक्कर दिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी गोविन्द काफ्लेले जानकारी दिएका छन।


प्रतिक्रिया दिनुहोस्