महिलाको खाजामा पुरुषकोे लिंग भेटिएपछि

एजेन्सी / ससेज संसारको रोजाईको खाजा हो । तर अफ्रिकी राष्ट्र घानाको राजधानी आक्राकी ओकाशु नामक महिलाको प्लेटमा पुरुषको लिङ्ग आकारका ससेज आइपुगेपछि हंगामा नै मच्चिएको छ ।

उक्त दृश्य देखिएपछि ति महिलाले पुरुषको लिंगनै भएको शंका लागेर प्रहरीमा खबर गरेकी थिइन । खाइरहेको सुपमा सबै मासु खाइसकेपछि मात्र उनले उक्त ससेज देखेपछि प्रहरीलाई बोलाएर डिएनए परिक्षण गर्नका लागी आग्रह गरेकी छिन् । उक्त ससेज लिंग हो कि होइन भनेर प्रहरीले अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था मिरर न्यूजले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्