पिसाङ गाउँमा फुलेको फापर

 

हिमाल पारिको जिल्ला मनाङको पिसाङ गाउँमा फुलेको फापर खेती । यो मौसममा मनाङ घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटक फापर खेती देखेर आकर्षित हुने गर्दछन् । तस्बिर : सन्देश पौडेल, लमजुङ, रासस

प्रतिक्रिया दिनुहोस्