पोखराका कर्मठ नारीहरूको’ तस्वीर प्रदर्शनीका तस्वीर

 पोखरा, ६ भदौ/ सिर्जनशील कलाकार समूह कास्कीको आयोजनामा नारी स्रष्टा मिलन शेरचनको सुन्दरपोखराका कर्मठ नारीहरूको’ तस्वीर प्रदर्शनीखराका कर्मठ नारी भाग–२ शीर्षकमा एकल फोटो प्रदर्शनी हुने भएको छ ।

      पोखराका कर्मठ नारीहरूको’ तस्वीर प्रदर्शनीका तस्वीरयहाँ आज आयोजित पत्रकार सम्मेलनमा आगामी भदौ ८ गतेदेखि १० गतेसम्म पोखरा आर्ट ग्यालरीमा फोटो प्रदर्शनी हुने जानकारी दिइयो । पोखराका नारीहरू समाजका विभिन्न क्षेत्रमा आफूलाई अब्बल र इमान्दारीसाथ अघि बढाइरहेको बताउँदै कार्यक्रम संयोजक शेरचनले प्रदर्शनीमार्फत तीनै सफल महिलालाई जनसमक्ष ल्याउने जानकारी दिनुभयो । उद्यमशीलताका विभिन्न क्षेत्रमा क्रियाशील ७२ जना महिलाका फोटा र उनीहरूका सफलताका कथा प्रदर्शनीमा राखिने जनाइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्