स्याउ संकलनको चटारो

जुम्ला तिला गाउँपालिका–३ लुम्सेरा गाउँका स्थानीय महिला बगैंचामा फलेको स्याउ संकलन गर्दै । यतिबेला जुम्लामा कृषकलाइ स्याउ संकलन गर्ने चटारो छ । तस्बिर : शुरबहादुर सिंह, जुम्ला, रासस


प्रतिक्रिया दिनुहोस्