काठमाडौँको तीनकुने सजिसजाउ


बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० को चौथो शिखर सम्मेलनलाई मध्यनजर गरेर सजिसजाउ गरिएको विमानस्थल आवतजावत मार्ग काठमाडौँको तीनकुने । तस्वीर : नवीन पौडेल, रासस

प्रतिक्रिया दिनुहोस्