रोनाल्डोको स्थानमा नेयमार रियल आउने – मेस्सी

बार्सिलोना / स्पेनिक क्लब रियल मड्रिड छोडेर इलालियन क्लब युभेन्टस हानिएपछि पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थानमा को आउला भन्ने कौतहलता सबै फुटबल प्रेमीलाई छ ।

स्पेनिस पत्रिकाले  लियोनल मेस्सीलाई उदृत गर्दै रियलले रोनाल्डोको स्थानमा खेल्ने खेलाडीको नाम मेस्सीलाई थाहा भएको जनाएको छ । ‘पीएसजी स्टार खेलाडी नेयमारलाई रियल मड्रिडले रोनाल्डोको स्थानमा लैजाने छ । डन ब्यालन’ स्पेनिस पत्रिकाले लेखेको छ,

सो पत्रिकाका अनुसार रियलले नेयमारलाई विश्वकीर्तिमानी रकम खर्चिन तयार भएको छ । रियलले नेयमारलाई ३ सय मिलियन युरोमा भित्र्याउने छ ।एजेन्सी,


प्रतिक्रिया दिनुहोस्