च्याम्पियन्स लिग ड्र सम्पन्न, कसको भिडन्त कोसँग

मोनाको / युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनका लागि समूह चरणको ड्र समापन भएको छ ।

 

च्याम्पियन्स समूह चरणको लिग ड्र-

समूह ‘ए’ – एट्लेटिको म्याड्रिड (स्पेन), बोरुसिया डर्टमुन्ड (जर्मनी), एएस मोनाको (फ्रान्स), क्लब ब्रुज(बेल्जियम)

समूह ‘बी’ -बार्सिलोना (स्पेन), टोटेनहम हट्सपर (इंग्ल्यान्ड), पिएसभी (नेदरल्याण्ड), इन्टर मिलान (इटाली)

समूह ‘सी’ – पेरिस सेन्ट जर्मेन (फ्रान्स), नेपोली (इटाली), लिभरपुल (इंग्ल्यान्ड), रेड स्टार बेलग्रेड (सर्बिया)

समूह ‘डी’ – लोकोमोटिभ मस्को (रुस), एफसी पोर्टो (पोर्चुगल), एफसी साल्के (जर्मनी), गालाटासारे (टर्की)

समूह ‘ई’ – बायर्न म्युनिख (जर्मनी), बेन्फिका (पोर्चुगल), एएफसी आयाक्स (नेदरल्याण्ड), एथेन्स एफसी (ग्रीस)

समूह ‘एफ’ –  म्यानचेस्टर सिटी (इंग्ल्यान्ड), शाख्तर डोनेस्क (युक्रेन), लियोन (फ्रान्स), होफेनहाइम (जर्मनी)

समूह ‘जी’ –  रियल म्याड्रिड (स्पेन), एएस रोमा (इटाली), सिएसकेए मस्को (रुस), भिक्टोरिया प्लेजेन (चेक रिपब्लिक)

समूह ‘एच’  –  युभेन्ट्स (इटाली), म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड), भ्यालेन्सिया (स्पेन), योङ बोइज (स्विटजरल्यान्ड)

प्रारम्भिक अध्ययन गर्दा बार्सिलोना, टोटेनहम  सम्मिलित समूह बी तथा पीएसजी, लिभरपुल र नेपोली सम्मिलित समूह सी निकै कठिन समूह देखिएको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्