नेपाली टोलीले मंगलबार पहिलो खेलमा पाकिस्तानको सामना गर्दै

ढाका /  ढाकामा हुने १०औँ साफ च्याम्पियनशिपमा समूह ‘ए’ आयोजक बंगलादेश, भुटान र पाकिस्तानसँग परेको नेपाली टोलीले मंगलबार पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ।

 

खेल : नेपाल विरुद्ध पाकिस्तान खेल हुने स्थान : बंगबंधु रंगशाला उक्त खेल सुरु हुने नेपाली समय :दिउँसो ३:४५ बजे , लाइभ प्रत्यक्ष प्रसारण : एपी वन एच डी मा हेर्न सकिन्छ ।

समूह चरणमा नेपालका खेलहरु

नेपाल विरुद्ध पाकिस्तान : सेप्टेम्बर ४

नेपाल विरुद्ध भुटान : सेप्टेम्बर ६

नेपाल विरुद्ध बंगलादेश : सेप्टेम्बर ८


प्रतिक्रिया दिनुहोस्