मुलुकी (देवानी र फौजदारी) संहिता ऐन संशोधन माग गर्दै सडकमा उत्रिए पत्रकार (फोटोफिचर)

काठमाडौँ / नयाँ मुलुकी देवानी (संहिता) ऐन र मुलुकी अपराध (संहिता) ऐन संशोधनको माग गर्दै नेपाल पत्रकार महासंघका पदाधिकारीलगायत पत्रकारहरुले शुक्रबार राजधानीमा प्रदर्शन गरेका छन् । नेपाल पत्रकार महासंघद्धारा सरकारले हाल ल्याएको देवानी तथा फौजदारी संहितामा प्रेस स्वतन्त्रता माथी अंकुस लगाउने संहिता जारीभएकोले उक्त कदमको विरुद्ध वानेश्वरमा आयोजना गरेको विरोध धर्ना कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे)ले पनि  ऐकेवद्धताका जनाएको छ ।

नयाँ ऐनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित गरेको भन्दै काठमाडौँको नयाँ बानेश्वरमा धर्नामा बसेका हुन् ।

हेर्नुहोस यि ९ तस्विरहरु:

 

 


प्रतिक्रिया दिनुहोस्