उच्च राजनैतिक ,प्रसासन,पावर पैसाको आडमा पिडित भए :मनोज कुमार श्रीजापति (भिडियो सहित)

काठमान्डौ ,भाद्र,/  गत वर्ष अर्थात २०७४ पौष २९ गते प्राइम फर्मास्युटिकल्स प्रा.लि.पानिट्याङ्कि(१० बिरगंज पर्सा प्रथम पक्ष मानिंदै र ठेकेदार मनोज कुमार श्रीजापति जसलाई दोस्रो पक्ष मानिंदै यस प्राइम फर्मास्युटिकल्स प्रा।लि।कै चार्नी(७ पर्साको अव्यवस्थित फ्याक्ट्री साइटमा रहेको प्रोडक्सन ब्लक को पर्व दक्षिणमा पर्ने ६३८३३को इञ्जिनियरिङ्ग ब्लक बनाउनुपर्ने कार्यको लेवर कनट्र्याक्टर सम्पूर्ण काम राजीखुशी साथ् सम्झौता गरिंदै प्रथम पक्षले दोस्रो पक्षलाई दिइयो १तर, काम सकिन्दै जाँदा अनेक आनाकानी गरिंदै,कामको नाप जांच गर्न नदिइकन प्रथम पक्षले दोस्रो पक्षलाई झुल्याउने ,धम्काउने गर्न थाल्यो १ समय बित्दै गयो काम सकिएको पनि अव वर्षौ भयो ,तर,नाप जांच गर्न दिएको छैन ,अझ कहिले गुण्डा लगाएर तर्साउन खोजियो ,कहिले उल्टै प्रहरी प्रसासन लगाएर अनेक केस लाउन खोजियो


पर्सा प्रहरीमा जाँदा प्रसासनले उल्टै पिडक पट्टी मिलेर पिडितलाई धम्काएको ,बिभिन्न उच्च राजनैतिक दलका नेताहरु समेत मिलेको र आफु अति पिडित भएको ,आफ्नो ज्यान जाने डर भएको भन्दै पिडित ठेकेदार मनोज कुमार श्रीजापति राष्ट्रिय मानव अधिकार आयोग समेत पुगेको वताउछन्


‘ त्यसपछि मानव अधिकार आयोग बाट कल गएपछि उल्टै प्रहरी माथि हातपात गरिंदै गालि(गौज गरेको भनेर दोषी देखाइएको छ ‘मनोज वताउछन् १सम्पुर्ण प्रमाण लिएर आएका मनोजले ‘यो देशमा इमान्दारीले ,मेहनतले बाच्न नपाउनेरुके उच्च राजनैतिक ,प्रसासनिक पावरमा जे पनि गर्न पाउनेरुलोकतन्त्र भनेको यहि हो रुसंविधानले यस्तै लेखेको छ रु’भन्दै दुख प्रकट समेत गरे ,अब यो देशमा यस्ता पिडित मनोजहरु कत्ति होलान रुसरकारले यस बारे गम्भीर सोच्नु पर्छ ,आफ्नै किन नहोस गलत र गल्तिगर्नेलाई कारवाही गर्नुपर्छ भन्ने आजकोकुरा डटकम लेख्दछ ,

                                                                         उनै पिडित मनोज कुमार श्रीजापति संगको जस्ताको तेस्तै


प्रतिक्रिया दिनुहोस्