अनाहकमा आरोपी भए दिलीप सिंह

काठमाडौं भाद्र २७,
बर्दीको आडमा प्रहरीले सोझासिधा धेरै पक्राउ गरिसक्यो,तर स्थानिय जनताले जो माथि निरन्तर औंला उठाईरहेका छन् तिनीहरु माथि अनुसन्धान केन्द्रित भएको छैन । प्रधानमन्त्रीले टेलिभिजनबाट भने जस्तै आन्दोलन विवेकहिन हुन्थ्यो र प्रहरीको अनुसन्धान निष्पक्ष हुन्थ्यो भने दिलीपसिंह विष्ट नै अपराधी सावित हुन्थे । तर डिएनए परिक्षण समेत त्यही आयो जो कञ्चनपुरबासीले भनेका थिए । तर न्यायको पक्षमा उभिंदा गोली एम जनाको हतया गरियो अर्का एक अचेत छन । यत्रो ठुलो मुल्य चुकाएर प्रहरीस्ले भन्न बाध्य भएको छ । दिलीपसिंह विष्टको अपराध पुष्टि हुन सकेन । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्