चिरञ्जीवी अधिकारीको “गल्ती भयो मेरो” सार्वजनिक ( भिडियो सहित )

काठमाडौं, असोज / चिरञ्जीवी अधिकारीको सब्दमा रहेको गल्ती भयो मेरो बोलको गित मार्फत सार्वजनिक भएको छ । बहुप्रतिभाका धनी चिरञ्जीवी नेपाली साङितिक क्षेत्रका धेरै बिधामा सक्रिय छ्न । पेसागत हिसाबले उनी हिरो हुन । उनले नेपाली कथानक चलचित्र बिन्दास लाइफ मा मुख्य भुमिकामा अभिनय गरिसकेका छ्न भने २ दर्जन भन्दा धेरै म्युजिक भिडियोमा आफ्नो कुशल अभिनय गरिसकेका छ्न ।

तारा प्रकाश लिम्बुको लुकाएर राखेको टँक बुढाथोकीको अरु कोहि रोज्यौ कि जस्ता धेरै गितहरु चर्चित भैसकेका छ्न । कलाकारिता बाहेक लेखनमा पनि उनको कलम उत्तिकै सक्रिय रहेको छ। विशेष गरि गजल लेखनमा झुकाब रहनु भएको चिरञ्जीवीले धेरै गजल लेखी सक्नु भएको छ । गल्ती भयो मेरो उनको एउटा उत्कृष्ट गजल हो जसलाइ उहाले गितमा उतारी सक्नु भएको छ ।

यश गजललाइ नेपाल कै चर्चित गायक मनोजराज सिवाकोटीले गाउनु भएको छ भने दिपकराज बिस्वकर्माले संगीत भर्नु भएको छ । त्यसै गरि नेपालका चर्चित संगीत संयोजक बिष्णु अधिकारीले संगीत संयोजन गर्नु भएको छ भने मिक्स्सिङ मीन बिष्टले गरेका छन । यो गितको रेकर्डिङ ओपल रेकर्डिङ स्टुडियोमा भएको हो ।

भिडियो

 

https://youtu.be/88Shr-eO2MQ


प्रतिक्रिया दिनुहोस्