खोलाको किनारमा एक युवकको शव फेला

सिरहा / सिरहाको मिर्चैया नगरपालिका–३ स्थित कमलाखोलाको किनारामा हिजो साँझ एक युवकको शव फेला परेको छ । तत्काल सनाखत हुननसकेको अन्दाजी ३० वर्षीय युवकको शव खोला किनारामा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । पोष्टमार्टमका लागि शव लहान अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
रासस


प्रतिक्रिया दिनुहोस्