कहालीलाग्दो अध्याँरो युगको अन्त्य कसरी सम्भब भयो ? कुलमान घिसिङको सम्मानको लागि एक सेयर गरौं

काठमाडौं। मनको अन्तरकुनामा कुलमान घिसिङले एउटा लक्ष्य पालेका थिए( नेपाल विधुत् प्राधिकरणको कार्यकारी निर्देशक हुन पाए देशमा विद्यमान लोडसेडिङ अन्त्य गर्छु । पावर सिस्टम ईन्जिनियरिङमा मास्टर्स गर्दा इन्टिग्रेटेड रिसोर्स प्लानिङ विग डिमान्ड साइड म्यानेजमेन्ज विषयमै शोध गरेका घिसिङसँग लोडसेडिङ अन्त्य गर्ने प्राविधिक सुझावसमेत थियो । उनले सुत्रसमेत मनमनै पहिल्याएका थिए ।

तर, आफु प्राधिकरणको कार्यकारी प्रमुख नभएसम्म उनी लोडसेडिङ अन्त्य गर्ने आफ्ना सुत्रहरु कार्यान्वयनमा लान सक्ने अवस्थामा थिएनन् । त्यसैले सार्वजनिक पनि गरेनन् । देशबाट अध्याँरो युगको अन्त्य भएको छ । तिहारको दीपावली देशैभर विजुली बत्तीको झिलिमिलीमा मनाउन सकिने भएको छ ।

घिसिङले भने लक्ष्मीपुजा बुधरको दीपावली पनि स्युचाटारमै बसेर लेड व्यवस्था गरेर मनाउँदै छन् ।, आजको नयाँ पत्रिका दैनिकमा यो खबर छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्