च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै, युभेन्टस र युनाइटेड पनि भिडदै

काठमाडौं /  युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको अन्तिम ३२ अन्तर्गत आज ८ खेल हुनेछन् ।

आजै राति क्रिस्टियानो रोनाल्डोको टिम युभेन्टस र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको खेल पनि हुनेछ । आज हुने खेलमा केही ठूला टोलीका महत्त्वपूर्ण  खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी, स्पेनिस रियल मड्रिड, इटालियन रोमाको खेल  हुनेछन् ।

 

आज हुने खेल र समय :

भ्यालेन्सिया विरुद्ध योङ बोइज – ११-४० बजेदेखि
सिएसकेए मोस्को विरुद्ध रोमा – ११-४० बजेदेखि
म्यानचेस्टर सिटी विरुद्ध साख्तर डोनेस्टक – १-४५ बजेदेखि
लियोन विरुद्ध होफेनहेइम – १-४५ बजेदेखि
प्लेजन विरुद्ध रियल मड्रिड – १-४५ बजेदेखि
युभेन्टस विरुद्ध म्यानचेस्टर युनाइटेड – १-४५ बजेदेखि
बेनफिका विरुद्ध अजाक्स – १-४५ बजेदेखि
बार्यन म्युनिख विरुद्ध एइके – १-४५ बजेदेखि


प्रतिक्रिया दिनुहोस्