काठमाडौं आउँदै गरेको ग्यास बुलेटमा आगलागी : एकको मृत्यु, एक घाइते

धादिङ २५,कार्तिक। काठमाडौं आउँदै गरेको ग्यासको बुलेट पल्टेर आगलागी भएको छ । आगलागी हँुदा एकजनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । ग्यास बुलेट धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ बिशालटारमा पल्टिदा आगलागी भएको हो ।

आगलागीले गर्दा अहिले राजमार्गसमेत अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ । घटनास्थलमा स्थानीय, सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् । घटनाको बाँकी विवरण आउन बाँकी……


प्रतिक्रिया दिनुहोस्