आज पीएसजी र मोनाको भिड्दै

काठमाडौँ, /  लिग वानअन्तर्गत अपराजित रहेको  शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई र एसी मोनाकोले आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ ।

पीएसजी जारी लिगमा अपराजित रहेको छ । उसले १२ खेल खेल्दा १२ ओटै खेलमा स्पष्ट जित निकाल्दै ३६ अंकका साथ शीर्ष स्थानमा छ । यस्तै मोनको भने समान १२ खेलबाट ७ अंकका साथमा १९ औं स्थानमा छ ।  खेल नेपाली समयअनुसार सोमबार बिहान १ः४५ मा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्