निर्मलालाई न्याय दिलाउन सरकार बिरुद्ध उर्लियो हजारौं युवाहरुको जनलहर (भिडियोमा हेर्नुहोस् )

काठमान्डौं १५ मङ्सीर /  निर्मलालाई न्याय देऊ भन्दै सरकार बिरुद्ध हजरौं युवाहरुले नारा जुलुस निकालेका छन । काठमान्डौंको माइतीघर मण्डला देखी नयाँबानेश्वर सम्म जुलुर्स र्‍याली निकालिएको थियो । शुक्रबार निर्मलाको पोस्टर टाँस्ने क्रममा प्रहरीले केही युवाहरुलाई पक्राउ गरेको गरेपछि सो को बिरुद्ध आज जुलुस निकालीएको ोहे । अब पनि सरकारले न्यायका निम्ती कदम नचाले यो भन्दा पनि कडा रुपमा प्रस्तुत हुने बक्ताहरुले बताएका छन ।

हेर्नुहोस् भिडियो : 

https://youtu.be/Y4O1dNj_dPI


प्रतिक्रिया दिनुहोस्