यज्ञ बहादुर कटुवाल (इकु)को समाचार विश्व प्रसिद्द अन्लाईन मिडिया डेलीमेलमा

काठमाडौँ । केहि समय अगाडी देखि युट्युबमा भाइरल भएका यज्ञ बहादुर कटुवालको समाचार विश्व प्रसिद्द अन्लाईन मिडिया डेलीमेलले लेखेको छ । ३५ वर्षीय कटुवालको अद्भुद कला देखेर डेलीमेलले समाचार कभर गरेको हो ।
कटुवालले आफ्नो जिब्रोले सजिलै निधारलाई छुन सक्छन । जुन साधारण व्यक्तिले निधार त के नाक पनि छुन सक्दैनन् ।


डेलीमेलले लेखेको छ – उहाले स्कुलको बस चलाउनु हुन्छ । तर स्कुलले उसलाई चेतावनी दिएको छ कि त्यो हर्कत बिद्यार्थीको सामु नगर्नु ।
यज्ञ बहादुरले आफ्नो कलाको माध्यमबाट गिनिज बुकमा नाम लेखाउन चाहन्छन ।

भिडियो हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्