मिस मंगोल नेपाल विजेताले ५० लाख रुपैयाँको छात्रवृत्ति कोष घोषणा गरे ( भिडियो सहित )

काठमाडौं / मिस मंगोल नेपाल विजेताले ५० लाख रुपैयाँको छात्रवृत्ति कोष घोषणा गरेका छन । राजधानीमा पत्रकार सम्मेलन गरी मिस मंगोल नेपाल २०१८ Jangmu Enn Sherpa, फस्ट रनर अफ प्रीति गुरुङ, सेकेन्ड रनर अफ पुनम शेर्पाले सयुत्त रुपमा अभियान घोषणा गरेका हुन ।

आर्थिक अभावका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुलाई पढाउने उदेश्यले छात्रवृत्तीकोष अभियान आरम्भ गरीएको हो । मंगोलियन मात्र नभएर सबै जातिका १० देखि १५ जना S.E.E. देखि मुनिका विद्यार्थीलाई उत्त छात्रवृत्ती प्रदान गरिने उनिहरुले बताएका हुन ।  यो वर्ष बाटनै आर्थिक अवस्था कम्जोड भएका विद्यार्थीलाई छात्रवृत्तीमा पढाउने घोषणा गरेका छन ।

  (भिडियो )


प्रतिक्रिया दिनुहोस्