प्रधानमन्त्री इच्छामा झापामा साढे दुई अर्बको भ्यु टावर बन्दै

काठमाडौँ / सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छामा साढे दुई अर्ब रुपैयाँ लगानीमा झापामा भ्यु टावर निर्माण गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्रमा व्यावसायिक कम्प्लेक्ससहितको भ्यु टावर निर्माण गर्न लागिएको हो । आजको नागरिक दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्