मित्र केसीको ‘ए मायाँ सुनन्, एक पल्ट हेरन.सार्वजानिक (भिडियो सहित)

काठमाडौं । गीतकार मित्र के.सी.को स्वर, सङ्गीत रहेकोे ‘ए मायाँ सुनन्, एक पल्ट हेरन…’ बोलको गीतको भिडियो व्हाईट ईन्टरटेन्टमेन्टले युट्युव मार्फत सार्वजनिक गरेको छ । सुनिल शाहको शब्द रहेको यस भिडियोका निर्देशन एलेन मगरले गरेका हुन ।

भिडियोमा सुशिला गौतम, सुनिल, माधवको अभिनय रहेको छ । पछिल्लो समय निरन्तर भिडियो निर्माणमा सकृय रहदै आएको व्हाईट पिगन मिडियाले स्रोता, दर्शक रुचिका भिडियोलाई मात्र प्रार्थमिकता दिदै आएको छ ।

भिडियो


प्रतिक्रिया दिनुहोस्