इथियोपियामा नयाँ प्रधानमन्त्री

आडिस आबाबा,  २० चैत / सत्ताधारी दल ‘इथोपियन पिपुल्स् रेभोलुसनरी डेमोक्र्याटिक फ्रन्ट (इपिआरडिएफ)’ का अध्यक्ष अबिइ अहमद इथियोपियाको नयाँ प्रधानमन्त्री बन्नु भएको छ ।

इथियोपियाको संसद्ले सोमबार सो घोषणा गरेको छ । सोमबार सो संसद्ले उहाँलाई देशको प्रधानमन्त्रीका रुपमा चयन गरेको हो । रासस/सिन्हवा


प्रतिक्रिया दिनुहोस्