सञ्चारकर्मी पदम श्रेष्ठ र दिपमा खुलाल अभिनित म्युजिक भिडियो “ए सानि नानी” सार्वजनीक

काठमाडौं ४ बैशाख / सञ्चारकर्मी पदम श्रेष्ठ र दिपमा खुलाल अभिनित म्युजिक भिडियो “ए सानि नानी”बोलको गितको म्युजिक भिडीयो सार्वजनीक भएको छ । नयाँ बर्षको अवसर पारेर मेरो अनलाइन टिभीोको युट्युब च्यानल मार्फत उतm म्युजिक भिडियो सार्वजनीक गरीएको हो । भिडियोमा सञ्चारकर्मी पदम श्रेष्ठ र दिपमा खुलालको दमदार प्रस्तुती रहेको छ ।

दिलीप गुरुङको स्वर संगित रहेको गितको एरेन्ज विक्रम कार्कीले गरेका भने भिडियोको निर्देशन कृष्ण तामाङले गरेका छन ।
युनिक डान्स सेन्टरको व्यानरमा निर्माण गरीएको भिडियोको मोडल पदम श्रेष्ठ हाल रेडीयो तमोरमा सञ्चारकर्मीका रुपमा कार्यरत छन भने दिपमा खुलाल डान्स च्याम्प झापाकी विजेता हुन । भिडियो झापाको विभीन्न रमणीय स्थलहरमा छायाँकन गरीएको छ । भिडियो झापाको विभीन्न रमणीय स्थलहरुमा छायाँकन गरीएको छ ।
भिडियो हेर्न यहाँ क्लीक गर्नुहोस्


प्रतिक्रिया दिनुहोस्