ब्रबिम सेर्माको ‘सेवारो नमस्ते’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं, / लिम्बू भाषाका सयौँ चर्चित गीतका गायक भनेर चिनिएका गायक ब्रबिम सेर्माको स्वरमा रहेको नयाँ गीत ‘सेवारो नमस्ते’ सार्वजनिक भएको छ ।h

दिलकमल सेर्माको शब्द र दिलकमलसँगै ब्रबिमले संगीत गरेको उक्त गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । एरेन्ज फणिन्द्र राईको छ । गीतको म्युजिक भिडियोमा चर्चित कलाकार विल्सनविक्रम राई ‘तोक्मे बुढा’ र एलिसा राईको अभिनय हेर्न सकिन्छ।

लिम्बू भाषाका सयौँ चर्चित गीतका गायक ब्रमिमको यसअघि पनि चर्चित नेपाली गीतहरू बजारमा आइसकेको छ। विल्सनविक्रम राईले निर्देशन गरेको भिडियो नवराज उप्रेतीले खिचेका छन् ।

भिडियो


https://www.youtube.com/watch?v=-7LcDGSswdA



प्रतिक्रिया दिनुहोस्