नेकपा एकता : १५४ नेतामध्ये ५३ नेतालाई दोहोरो जिम्मेवारी

काठमाडौं बैशाख ११ /नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिव बनाइएका १५४ नेतामध्ये ५३ जनाले दोहोरो जिम्मेवारी पाएका छन्। केही नेताले भने तेहेरो जिम्मेवारी पाएका छन्।

प्रतिनिधिसभाका ११, राष्ट्रियसभाका १, प्रदेशसभाका २४ र स्थानीय तहका जनप्रतिनिधि ७ गरी ४३ नेताले जिल्ला अध्यक्ष र सचिवको जिम्मेवारी पाएका छन्। यस्तै विभिन्न तहका थप जनप्रतिनिधि केन्द्र र जिल्लाका भूमिकामा छन्। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्