माङगेना लिम्बु र राजेश पायलको पहिलो गित र्सावजनिक (भिडियो सहित)

काठमाडौ.११ बैशाख / पछिल्लो समय सामाजिक सञ्जाल बिशेष गरेर युटयुवमा निकै भाईरल भएकी बालगायिका माङगेना लिम्बु र चर्चित गायक राजेश पायल राईको पहिलो गित ‘यो मनले रोजेको तिमीलाई र्सावजनिक भएको छ । ड्रिम्स रेर्कडिङ स्टुडियोमा रेर्कड गरिएको यो गितलाई संगीत र्दपण युटुब च्यानलबाट सार्वजानिक गरिएको हो ।

सोम आङदेम्बेको‘ शब्द तथा संगीत र अशोक थापाको एरेन्ज रहेको यस गितमा माङगेना लिम्बु र राजेश पायल राईले स्वर भरेका छन ।

यो गीतलाई दर्शकरुले अत्याधिक मनपराउनुको साथै राम्रो प्रतिक्रिया पनि दिईरहेका छन ।
भिडियोः


प्रतिक्रिया दिनुहोस्