सुहाङ लिम्बू र मेलिना राई एक अर्काको मायामा डुब्दै ( तिम्रो मुस्कान ) भिडियो सहित

काठमाडौं, बैशाख / पछिल्लो समय नेपाली गीत संगीत क्षेत्रमा चर्चाको शिखर चुम्दै गरेका गायक तथा संगीतकार सुहाङ लिम्बू अहिलेकी एकदमै ब्यस्त गायिका मेलिना राई र गायक सङ्गितकार सुहाङ लिम्बू एक अर्कालाइ औधी मन पराउछन भन्ने चर्चा संगै गीतको संगीत मार्फत पोखेका छन्

सुहाङ लिम्बू भन्ने बितिकै मनिष लिम्बुको नाम पनि जोडिन्छ किनकी बाल गायक मनिष लिम्बुलाई यहाँ सम्म ल्याउने हात उहाँकै छ र गायिका मेलिना राईसंग एक अर्काको मायामा डुब्छन अनि मुस्कानमा हराउँछन सुहाङ लिम्बू अप्ठ्यारो पर्दा एक अर्काको हात पाए जिवनको जस्तो सुकै कठिन परिस्थितिमा पनि सफल हुन्छ भन्छन ।

यस्तै कथा बोकेको गित मेलोडी क्विन मेलिना राई र चर्चित गायक सङ्गितकार सुहाङ लिम्बू को “तिम्रो मुस्कान ।।” सार्बजनिक भएको छ । सुहाङ लिम्बूको अफिसियल यु ट्युब च्यानल मार्फत सर्बजनिक भएको यो गितको लिरिकल भिडियोलाई धेरै दर्शक श्रोताले मन पराएका छन । यस गितमा भगत लिम्बुको शब्द रहेको छ ।

भिडियो


प्रतिक्रिया दिनुहोस्