गायिका तथा सञ्चारकर्मी सुस्मा राईको ‘सुन माया’ सार्वजानिक (भिडियो सहित)

काठमाडौं १२ बैशाख / गायिका तथा सञ्चारकर्मी सुस्मा राईको ‘सुन माया’ बोलको गित तथा भिडियो सार्वजानिक भएको छ ।

राईको आफ्नै शब्द र स्वर रहेको यस गीतमा कल्याण सिंहले संगित भरेका छन् भने दिनेश श्रेष्ठले एरेन्ज गरेका छन् । वियोण्ड शाहीको निर्देशन रहेको रहेको यो म्युजिक भिडियो ओएसआर डिजिटलबाट सार्वजानिक गरिएको हो ।

लोक पप गित सुन माया’को भिडियोमा गायक रुकमान लिम्बु र गायिका स्वयमको दमदार अभिनय देस्न सकिन्छ ।

भिडियो


प्रतिक्रिया दिनुहोस्