यौन पार्कको रोचक रहस्य (फोटोफिचर)

विश्व जति आधुनिकतातर्फ गए पनि यौनका कुरालाई सहज रुपमा लिईएको देखिदैन । नेपालमा त झन् यौनका कुरा खुलेर गर्न समेत गाह्रो छ ।

तर, विश्वमा यस्ता देशहरु पनि छन् । जहाँ यौनका कुराहरु खुलस्त गरिन्छ । विश्वका कतिपय देश यौनमा उदार रहेका छन् । दक्षिण कोरियमा एउटा पार्क छ ।

पार्कभित्र जताततै यौनको भाव भmल्काइएका छन् । यौन क्रियाकलाप गरिरहेका स्ट्याचु तथा मुर्तिहरु पार्कमा सजाइएको छ । एजेन्सी ।


प्रतिक्रिया दिनुहोस्