यातायात मन्त्री रघुबिर महासेठको गाडी डुब्यो

काठमाडौं २७ जेठ / भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ३ घट्टे दरौँ खोलामा डुब्दै गरेको तस्वीर, सहरे खोलाको पुलको शिलन्यास गरी फर्कने क्रममा खोला तर्ने क्रममा मन्त्रीको गाडी डुबेको हो ।

बा २ झ ४०२९ नम्बरको गाडी डुबेपनि मन्त्रीलाई सकुशल बाहिर निकालिएको छ भने गाडीलाई जेसिबीको सहायताले बाहिर निकालिएको छ ।


प्रतिक्रिया दिनुहोस्