बौद्धस्थित समता अस्पतालभित्रै हत्या कि,आत्महत्या ?

काठमाण्डौ, ३ असार । काठमाण्डौको बौद्धस्थित समता अस्पतालमा सोेमबार एक महिला झुन्डिएको अवस्थामा फेला परेका छन् ।
उक्त विषयमा अमृत योञ्जन–तामाङ लेख्छन्– बिमला तामाङ पाख्रिन, वर्ष २७ । माइत काभ्रेको चौरीदोभान ।

श्रीमान् योन्जनरदोरम्बा । एउटा छोराको आमा । घटना हिजो साँझ । आफन्तजनका अनुसार हिजो ६ः०० सम्म घर नआएपछि खोज्न अस्पताल आउँदा अस्पताल नआएको भन्ने जानकारी तर सिसिटिभीमा ९ः२७ मा पसेको देखिएको । बाहिर निस्केको नदेखिएको । सबै कोठा हेरेको तर २ वटा कोठामा ताल्चा लगाएको र खोल्न नमानेको । राति ९:१० बजेतिर पुलिसलाई जानकारी दिएको । विहान ८ बजे बन्द कोठा खोल्न लगाएर हेर्दा झुन्डिएको अवस्थामा । आशंक बलात्कार ।
उक्त घटना परिवारले थाहा पाएपछि मंगलबार विहानैदेखि समता अस्पतालमा आन्दोलन सुरु भएको छ ।


प्रतिक्रिया दिनुहोस्