दीपा सुहाङको कस्तो माया दियौं तिमीले भिडियो सार्वजानिक

काठमाडौं, ४ असार / गायिका दीपा सुहाङको स्वरमा कस्तो माया दियौं तिमीले‘ भिडियो सार्वजानिक भएको छ । अशोक क्षेत्रीले रचना गरेको गीतमा राजु कार्कीको एरेन्ज, एकान्त आङदेम्बेको संगीतमा दीपा सुहाङले गाएकी हुन् ।

गीतको म्युजिक भिडियोमा उमेश राई “फुलन्देकी आमा ” र सञ्चारकर्मीसमेत रहेकी संगीता सुहाङ
र गायिका दीपा सुहाङको अभिनय रहेको छ ।

भिडियो सरिता प्रजापतिको श्रृङ्गार, इशाक जबेगुको छायांकन, सम्पादन र निर्देशनमा तयार भएको हो । भिडियो एकान्त आङ्देम्बेको च्यानलमार्फत हेर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्